मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रस्तावित प्रधानन्यायाधीश शर्माको नाम सर्वसम्मत अनुमोदन

aarthiknews.com

काठमाडौं ।संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश मनोजकुमार शर्माको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको छ।

मंगलबार बसेको समितिको बैठकले शर्मालाई सर्वोच्च अदालतको ३३औं प्रधानन्यायाधीशका रूपमा सर्वसम्मत अनुमोदन गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)