मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

धितोपत्र बोर्डको अध्यक्षका लागि ४ जनाको नाम सर्टलिस्टमा, जेठ ८ मा अन्तर्वार्ता

barnanmedia.com · Tue May 19 11:03:39 GMT 2026

नेपाल धितोपत्र बोर्ड (सेबोन) को नयाँ अध्यक्ष पदका लागि ४ जना उम्मेदवारको नाम अन्तिम सूची (सर्टलिस्ट) मा परेको छ ।

राष्ट्रिय योजना आयोगका सदस्य डा. सञ्जय आचार्यको संयोजकत्वमा गठित सिफारिस समितिले मंगलबार ४ जनाको नाम छनोट गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)