कमिशन खारेजको माग गर्दै आजपाले भन्सार विभाग घेर्दै
rajdhanidaily.com · Sat Dec 16 23:09:25 GMT 2023
काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले कमिशनको नाममा भईरहेको राजस्वको लुटधन्दा बन्द हुनुपर्ने बताएका छन् ।
काठमाडौंको अनामनगर स्थित तमुबुद्ध सेवा समितिको सभाहलमा आजपा निकटको आम सम्पर्क मञ्चको राष्ट्रिय भेलालाई हिजो शनिबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । मुलुकको हरेक क्षेत्रमा भ्रष्टाचार बढदै गएको बताउँदै उनले भ्रष्टाचार विरुद्ध हुने आन्दोलनमा सहभागि हुन आह्वान गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)