स्मार्ट लकडाउनको समीक्षा हुँदै
kalakarmi.com · Sun Feb 06 11:10:20 GMT 2022
काठमाडौं– कोरोना सङ्क्रमण दर घट्दै गएपछि काठमाडौंमा जारी स्मार्ट लकडाउनको समीक्षा गर्न केही बेरमा उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बस्दैछ ।
कोभिड १९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को आज बसेको बैठकपछि उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीने नयाँ आदेश जारी गर्न लाग्नु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)