स्थानीयको अवरोधले रोकियो निर्माणाधीन मध्यपहाडी सडक
deshsanchar.com · Thu Mar 06 17:45:14 GMT 2025

सुन्दरबजार, (लमजुङ) – पूर्व–पश्चिम पुष्पलाल ९मध्यपहाडी० लोकमार्गअन्तर्गत लमजुङको सुन्दरबजार नगरपालिका–७ स्थित क्याम्पस गेटबाट खत्रिठाँटीसम्मको दुई किलोमिटर सडक निर्माण रोकिएको छ।