मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

पाकिस्तानद्वारा अफगानिस्तानसँगको हवाई सेवा बन्द , तालिबानले अपमान गरेकाे आराेप

Ujyaaloonline.com · Fri Oct 15 01:27:05 GMT 2021

काठमाण्डाै - पाकिस्तानबाट अफगानिस्तान र अफगानिस्तानबाट पाकिस्तान जाने सबै हवाई उडान रद्द भएको छ ।

पाकिस्तान अन्तर्राष्ट्रिय एयरलाइन्स पीआईएले अफगानिस्तानको राजधानी काबुल जाने र काबुलबाट पाकिस्तानको इस्लामाबाद आउने आउने सबै हवाई उडान रद्द गरेको बीबीसीले जनाएको छ । पीआईएले तालिबानले अपमानजनक व्यवहार गरेको आरोप लगाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)