मुख्य सामग्रीमा जानुहोस्

समाचार

साहित्य

आज महाकवि देवकोटाको जन्मजयन्ती

thahakhabar.com

काठमाडौं : नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ औँ जन्मजयन्ती विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ।

देवकोटाको जन्म १९६६ कात्तिक कृष्ण औँसीका दिन काठमाडौंको डिल्लीबजारमा भएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)