मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कांग्रेसभित्र गलत निर्णय गर्ने छुट कसैलाई छैन : गगन थापा

barnanmedia.com · Sat May 17 23:03:07 GMT 2025

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस एक राष्ट्रिय शक्ति भएकाले पार्टीभित्र कसैले पनि गलत निर्णय वा काम गर्न नपाउने स्पष्ट पारेका छन्।

स्याङ्जा क्षेत्र नं १ को दोस्रो क्षेत्रीय सम्मेलनलाई आज पुतलीबजारमा सम्बोधन गर्दै थापाले कांग्रेस नेतृत्वको सरकार जनतामा देखिएको निराशालाई आशामा बदल्ने दिशामा काम गरिरहेको बताए।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)