मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

विदेशस्थित नियोगको घर जग्गा किन्ने नीति कार्यान्वयनमा आएन, सबै खर्च घरभाडामै

rajdhanidaily.com · Sat May 17 23:16:05 GMT 2025

काठमाडौं । सरकारले विदेशस्थित आफ्ना नियोगका लागि घर–जग्गा किन्ने नीति लिएको भए पनि हालसम्म कार्यान्वयन नभएको पाइएको छ । सरकारी नीति कार्यान्वयनमा नआउँदा बर्सेनि अर्बा रूपैयाँ खर्च भइरहेको छ ।

विदेशस्थित ४० नियोगमध्ये ९ दूतावास कार्यालय र ११ राजदूत निवासमात्र आफ्नो स्वामित्वमा छन् । बाँकीले भवन भाडामा लिई सञ्चालन गर्दै आएका छन् । आर्थिक वर्ष २०८१–०८२ मा नियोगहरूको घर–अपार्टमेन्ट भाडाका लागि ९३ करोड ९३ लाख ९० हजार रूपैयाँ खर्च भएको महालेखा परीक्षक कार्यालयको ६२औ ं प्रतिवेदनले उल्लेख गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)