हावाहुरीले रुख ढलेर लाग्दा मोटरसाइकल सवार एक जनाको मृत्यु
nepaltvonline.com · Sat Mar 30 23:31:54 UTC 2024
पाल्पा- पाल्पामा शनिबार अपराह्न हावाहुरीले रुख ढलाउँदा सडकमा गुडिरहेको स्कुटरमा सवार एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा तानसेन नगरपालिका ५ कैलाशनगरका भुवन सिंजाली रहेको प्रहरीले जनाएको छ । हावाहुरी चलेपछि रोकेर राखेको मोटरसाइकल च्याप्दा तीन जना घाइते भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)