मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

धनगढीको जनतामा ३३ विद्यार्थी पढाउन ११ शिक्षक

rajdhanidaily.com · Sat May 17 23:22:31 GMT 2025

धनगढी । कैलालीको धनगढीमा रहेको एक विद्यालयमा ११ जनाले शिक्षकले ३३ विद्यार्थीलाई पढाउदै आएका छन् । धनगढी उपमहानगरपालिकामा वडा नम्बर १३ राजपुरको जनता राष्ट्रिय आधारभूत विद्यालयमा ११ जनाले शिक्षकले ३३ विद्यार्थीलाई पढाउदै आएका हुन् ।

यो विद्यालयमा एक शिक्षक बराबर तीन जना विद्यार्थी अनुपात रहेको छ । २०३७ सालमा खुलेको यो सामुदायिक विद्यालयमा दस वर्षयता यो वर्ष सबैभन्दा कम विद्यार्थी सङ्ख्या रहेको प्रधानाध्यापक रामप्रसाद फुलाराले बताए । स्थानीय अभिभावकले आफ्ना छोराछोरीहरूलाई विद्यालय भर्ना नगर्दा समस्या भएको उनले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)