मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

काँग्रेसका निष्ठावान एवं पुराना नेता लालदेवको विदाई

rajdhanidaily.com · Sat May 17 23:25:02 GMT 2025

राजविराज । नेपाली काँग्रेसका पुराना नेता एवं प्रजातन्त्र सेनानी लालदेव यादवको शनिवार अन्त्येष्टि गरिएको छ ।

सप्तरीको राजगढ गाउँपालिका ३ निवासी ९५ बर्षीय यादवको अघिल्लो दिन शुक्रबार निवासमै निधन भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)