मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

शक्तिशाली आँधीका कारण अमेरिकामा २१ जनाको मृत्यु

barnanmedia.com · Sat May 17 23:14:46 GMT 2025

अमेरिकाका दुई राज्यका केही क्षेत्रमा आँधीका कारण कम्तिमा २१ जनाको मृत्यु भएको छ ।

अमेरिकी राज्य केन्टकीका अधिकारीका अनुसार आँधीले १४ जनाको मृत्यु भएको छ । यस्तै मिसौरीमा सात जना र तीमध्ये सेन्ट लुईका पाँच जना रहेको बीबीसीले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)