सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने
ratopati.com · Fri Jul 03 16:28:21 GMT 2026

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर सुधार गरेर दक्ष जनशक्ति उत्पादन गर्ने प्रतिबद्धता जनाएकी छन् ।
कामपा शिक्षा विभागद्वारा आज यहाँ आयोजित ‘शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसइई)मा उत्कृष्ट नतिजा हासिल गर्ने सामुदायिक विद्यालय, विद्यार्थी र शिक्षकलाई सम्मान’ कार्यक्रममा उनले गुणस्तर सुधारका लागि कामपाले पूर्वाधार विकास, जनशक्ति तथा मानव स्रोत व्यवस्थापनमा लगानी बढाइएको स्पष्ट पारिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)
राष्ट्रिय परीक्षा बोर्ड