कोरिया र इजरायलमा प्रशिक्षार्थी कामदार पठाउने निर्णय नभएको छैनः महासंघ
rajdhanidaily.com · Thu Oct 13 23:20:56 GMT 2022
काठमाडौं । निजी क्षेत्रको संघीय प्रतिनिधिमूलक छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघले दक्षिण कोरिया र इजरायलमा नेपाली प्रशिक्षार्थी कामदार पठाउने’bout कुनै पनि निर्णय नभएको जनाएको छ ।
महासंघले विज्ञप्ति जारी गरी केही सञ्चार माध्यममा आएका समाचारको खण्डन गर्दै यस संस्थाबाट आधिकारिक रूपमा नेपाल प्रशिक्षार्थी कामदार पठाउने कुनै पनि निर्णय नभएको जानकारी दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)