एमाले सांसद बरालको प्रश्न- जीवी राई नेपाल कहिले आउँछन् ?
nepalpress.com · Fri Jun 12 06:46:05 GMT 2026

काठमाडौं । नेकपा (एमाले) की सांसद यशोदा कुमारी बरालले जीवी राई कहिले नेपाल आउँछन् ? भन्दै प्रश्न गरेकी छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले आफूलाई जनताबाट आएका सन्देश भन्दै सरकारमाथि प्रश्न उठाइन्।
उनले भनिन्, ‘जीवी राई नेपाल कहिले आउनुहुन्छ? निर्मला पन्तको फाइल खोलेर कहिले न्याय पाउनुहुन्छ ? र वैदेशिक रोजगारबाट ९० प्रतिशत युवाहरूलाई नेपालमै रोजगार कहिले दिइन्छ ? जनताले यो कुरा सोध्दिनु भन्नुभएको छ।’
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)
प्रतिनिधि सभा
काठमाडौँ