इटालीका कुख्यात फरार माफिया बोस पक्राउ
baahrakhari.com · Mon Jan 16 17:39:00 GMT 2023
रोम । इटालीको एक नम्बर कुख्यात माफिया बोसका रूपमा परिचित मात्तियो मेस्सिना दिनारो पक्राउ परेका छन् । सोमबार सिसीली सहरको पालेर्मोस्थित एउटा निजी क्लिनिकबाट उनलाई गिरफतार गरिएको इटालियन अर्धसैनिक प्रहरीले जनाएको छ ।
उनी तीन दशकदेखि फरार थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)