मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

नेपोली १९ अंकले अगाडि

ekantipur.com · Sat Apr 08 00:56:19 GMT 2023

काठमाडौँ — नेपोली ३३ वर्षयता पहिलो 'सिरी ए' उपाधि जित्ने संघारमा पुगेको छ । उसले शुक्रबार रातिको खेलमा लेचेलाई २–१ ले हराउँदै शीर्ष स्थानमा १९ अंकको अग्रता लिएको हो ।

पहिलो स्थानमा नेपोलीको ७४ अंक छ भने लाजियो ५५ अंकमा दोस्रो स्थानमा छ । उसले जियोभानी डि लोरेन्जोको गोलले अग्रता लिएइता लेचेका लागि फेडरिको डि फ्रान्सिस्कोले बराबरी गोल फर्काए ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)