टी–२० विश्वकप क्रिकेट : न्यूजिल्याण्डद्वारा भारत ८ विकेटले पराजित
news24nepal.tv · Sun Oct 31 17:19:20 GMT 2021
काठमाडौं । टी–२० विश्वकप क्रिकेटमा न्युजिल्यान्डले भारतलाई ८ विकेटले पराजित गरेको छ ।भारतले दिएको १११ रनको लक्ष्य न्यूजिल्याण्डले १५ औं ओभरमा दुई विकेट गुमाएर पूरा गरेको छ ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा न्युजिल्यान्डले सुरुदेखि नै अग्रता लिएको थियो । उत्कृष्ट ब्याटिङका कारण न्युजिल्यान्डले भारतलाई सजिलै पराजित गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)