मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अबको समय थप कठिन, शत्रुले राजधानीमै आक्रमण गर्ने छन्, तर हामी लड्ने छौँ : युक्रेनी राष्ट्रपति जेलेन्स्की

deshsanchar.com · Sat Feb 26 00:42:46 GMT 2022

युक्रेनका राष्ट्रपति भोलोडोमिर जेलेन्स्कीले रुसले अबको केही घण्टामै राजधानी किएभमा आक्रमण गर्ने चेतावनी दिएका छन् ।

शुक्रबार राति भिडियो सन्देश जारी गरेर राष्ट्रपति जेलेन्स्कीले किएभमा रुसी सैनिकले आक्रमणको तयारी गरेको र त्यो केही समयमै हुन सक्ने बताएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)