मदन आश्रित सेभेन ए साइडको उपाधि फुटसल फाइभलाई
neplays.com
काठमाडौं । सेभेन ए साइड, मदन– आश्रीत फुटबल प्रतियोगिता २०८० को उपाधि फुटसल फाइभले जितेको छ । ५८ टिम सहभागि प्रतियोगितामा रोयल एफसीले द्वित्तिय र कुर्दन एफसीले तृतिय स्थान प्राप्त गरे ।
नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालको पिपुल्स भोलेन्टियरद्वारा “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ आयोजित प्रतियोगिताका विजेतालाई पूर्व प्रधानमन्त्री एवं पार्टी अध्यक्ष माधब कुमार नेपालले पुरस्कार वितरण गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)