लुम्बिनीमा तीन दिने अन्तर्राष्ट्रिय शान्ति महोत्सव सुरु
nepalpress.com · Thu Mar 19 16:28:56 GMT 2026

रुपन्देही । विश्व शान्तिको सन्देश फैलाउने उद्देश्यसहित बुद्ध जन्मस्थल लुम्बिनीमा तीन दिने “लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव–२०२६” सुरु भएको छ । यो महोत्सव अन्तर्गत विभिन्न सांस्कृतिक, आध्यात्मिक तथा खेलकुद कार्यक्रमहरू सञ्चालनका कार्यक्रम समावेश गरिएको छ ।
चिनियाँ दूतावासको विशेष संयोजनमा आयोजना गरिएको यो कार्यक्रममा ठूलो संख्यामा चिनियाँहरुको उपस्थिति रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)