दुर्घटनामा पैदलयात्रुको मृत्यु
setopati.com · Thu Mar 19 16:36:04 GMT 2026

प्युठानमा टिपरले किच्दा एक जना मजदुरको मृत्यु भएको छ।
दुर्घटनामा परी दाङको राप्ती गाउँपालिका–१ भालुवाङका ४४ वर्षीय अशोक परियारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता हरि भट्टराईले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)