युक्रेनलाई व्यापक सहयोगको प्रतिबद्धता
ratopati.com · Fri Jul 03 16:36:46 GMT 2026

काठमाडौँ । नेटोका युरोपेली सदस्य राष्ट्रहरू र क्यानाडाले अर्को साता टर्कीएको अङ्कारामा हुने गठबन्धनको शिखर सम्मेलनमा युक्रेनलाई यो वर्ष र आगामी वर्ष ७० अर्ब युरो (८० अर्ब अमेरिकी डलर) का दरले सैन्य सहयोग दिने प्रतिबद्धता जनाउने भएका कूटनीतिज्ञहरूले शुक्रबार बताएका छन् ।
सम्मेलनको अन्तिममा घोषणापत्रमा समावेश हुने यो प्रतिबद्धतामा प्रत्येक वर्ष इयू ऋणबाट ३० अर्ब युरो र विभिन्न देशहरूले पहिले नै प्रतिबद्ध गरेको रकम समावेश छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)
डोनाल्ड ट्रम्प