चोखो मायाको नाममा स्क्यामरहरूले यसरी चलाउँछन् ठगी धन्दा
baahrakhari.com · Fri Jul 03 16:37:00 GMT 2026

काठमाडौं । भारतको केरालाका सफिर मोहम्मदले काम गर्ने कोठाको भित्तामा एउटा निर्देशन स्पष्ट रूपमा लेखिएको थियो, “तिमीसँग हरेक व्यक्तिलाई प्रेमको जालमा फसाउन चार दिनको समय छ ।”
मानव तस्करहरूले विदेशमा आकर्षक जागिरको प्रलोभन देखाएर केरालाका सफिर मोहम्मदलाई म्यानमारस्थित एउटा स्क्याम सेन्टरमा पुर्याइदिए । मानिसहरूलाई ठग्ने यही अखडामा उनले कुटपिटबाट बच्न २८ वर्षीया सिंगापुरेली महिलाको पहिचान अपनाउन बाध्य भए । उनको अनलाइन नाम थियो ‘एला’ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)
काठमाडौँ
एलन मस्क