मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

मिलान डर्बीमा एसी मिलानको जीत

lokaantar.com · Sun Sep 04 00:28:41 GMT 2022

इटालियन सिरी ए फुटबलको मिलान डर्बी भिडन्तमा एसी मिलानले जीत निकालेको छ ।

शनिबार राति भएको खेलमा मिलानले इन्टर मिलानलाई ३-२ गोल अन्तरले हराएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)