केही नेपाल ऐन संशोधन विधेयकमाथि सर्वसाधारणसँग राय माग
nepalnews.com · Fri Jun 12 06:50:04 GMT 2026

काठमाडौँ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा विधायन ऐन, २०८१’ मा सर्वसाधारणसमक्ष राय माग गरिएको छ।
मन्त्रालयले बिहीबार विभिन्न २० वटा ऐन संशोधनमाथि एक साताभित्र तोकिएको भाषा र ढाँचामा राय उपलब्ध गराउन सर्वसाधारणसमक्ष अनुरोध गरेको मन्त्रालयका प्रवक्ता दलबहादुर अधिकारीले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)