मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

देशको ठेक्का प्रणालीमा व्यापक सुधार गर्न कर्णको सुझाव

ratopati.com · Tue May 19 11:23:57 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका सांसद रञ्जित कर्णले सार्वजनिक खरिद ऐन तत्काल संशोधन गरी देशको ठेक्का प्रणालीमा व्यापक सुधार गर्न सरकारलाई सुझाव दिएका छन् ।

मंगलबार बसेको राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उनले सस्तो बोलकबोलका आधारमा ठेक्का लगाउने परिपाटीको सट्टामा निर्माण व्यवसायीको प्राविधिक क्षमता, वित्तीय अवस्था र पुरानो कार्यसम्पादनको ट्रयाक रेकर्डलाई आधार बनाएर मात्र ठेक्का दिनुपर्ने बताएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)