मनि लाउण्डरिङ कसुरमा ट्राभल एजेन्सीका मार्केट्रिङ अफिसर अख्तियारको फन्दामा, जसको काम एयरपोर्टमा सेटिङ मिलाउने
arthadabali.com · Tue May 19 11:21:55 GMT 2026

काठमाडौं/ भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) सम्बन्धी कसुरम ास्याङ्जा जिल्ला, फेदीखोला गाउँपालिका–३ स्थायी ठेगाना भएका तथा म्ःऋ त्चबखभकि एखत। ीतम।, पोखराका तत्कालीन मार्केटिङ अफिसर दीपक थापा अख्तियारको फन्दामा परेका छन् । उनले २०८३ बैशाख १५ गते विशेष अदालतमा गरेको बकपत्र अनुसन्धानका क्रममा गरेको प्रारम्भिक बयान तथा अभियोग मागदाबी विपरीत रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठहर गरेको छ ।
अनुसन्धानका क्रममा निज थापाले अनुसन्धान अधिकृतलाई सहयोग गरेकाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ (३) बमोजिमको कसुरमा मतियार भई दफा २२ अन्तर्गतको अभियोगमा सजाय मागदाबी नलिई दफा ५५ बमोजिम पूर्ण छुट दिइएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)