विपन्न नागरिक उपचार कार्यक्रममा ४ अर्ब ५९ करोड खर्च, ५३ हजारभन्दा बढीले लिए सेवा
khabarhub.com · Tue May 19 11:22:09 GMT 2026

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत सञ्चालित विपन्न नागरिक औषधि उपचार कार्यक्रममा चालु आर्थिक वर्षमा ५३ हजारभन्दा बढी बिरामीले सेवा लिएका छन्। सो कार्यक्रममार्फत विभिन्न अस्पताललाई कुल ४ अर्ब ५९ करोड ८५ लाख ३२ हजार रुपैयाँ शोधभर्ना गरिएको महालेखा परीक्षकको प्रतिवेदनले देखाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)