मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पूर्वराजाले पटकपटक भेट्न खोजेको भन्दै संसद्‌मा कालो पोशाक लगाएर पुगे महन्थ

onlinekhabar.com · Tue May 19 11:18:31 GMT 2026

५ जेठ, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले पूर्वराजा ज्ञानेन्द्र शाहले आफूसँग पटकपटक भेट्ने प्रयास गरेको बताउँदै संसद्मा कालो पोशाक लगाएर पुगेका छन् ।

राष्ट्रिय सभाको मंगलबारको बैठकमा अध्यक्ष ठाकुरले राजतन्त्र फर्किन लागेको संकत गर्दै सांकेतिक रूपमा कालो पोशाक प्रदर्शन गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)