प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्माको नाम अनुमोदन
newsofnepal.com · Tue May 19 11:24:58 GMT 2026

काठमाडौँ।
प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्माको नाम अनुमोदन भएको छ। आज (मंगलबार) संसदीय सुनुवाइ समितिको बैठकले उनको नाम अनुमोदन गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)