राहुल द्रविडका कान्छा छोरा अन्वय भारतको यु-१९ टोलीमा छनोट
nepalpress.com · Fri Jun 12 06:51:10 GMT 2026
नयाँ दिल्ली । भारतीय क्रिकेटमा द्रविड परिवारको अर्को एउटा नाम राष्ट्रिय स्तरमा पुगेको छ।
भारतीय क्रिकेट टोलीका पूर्वकप्तान तथा लिजेन्ड ब्याट्सम्यान राहुल द्रविडका कान्छा छोरा अन्वय द्रविड आगामी महिना हुने श्रीलंका भ्रमणका लागि भारतको अन्डर-१९ एकदिवसीय टोलीमा परेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)
टी-२० विश्वकप
राहुल द्रविड