दरबार हत्याकाण्ड छानबिन समितिका जीवित सदस्य रानाभाट मात्रै: प्रतिवेदन बुझाउने संयोजक ७ वर्षअघि नै 'परमधाम'
canadanepal.com · Fri Jun 12 06:50:46 GMT 2026

काठमाडौँ- नेपाली इतिहासकै सबैभन्दा कहालीलाग्दो र रहस्यमयी घटना 'दरबार हत्याकाण्ड' भएको २५ वर्ष पूरा भइसकेको छ। वि.सं. २०५८ जेठ १९ गते राति नारायणहिटी राजदरबारभित्र राजा वीरेन्द्रको वंशनाश हुने गरी भएको उक्त हत्याकाण्डले नेपालको राजनीतिको दिशा मात्र बदलेन, मुलुकलाई गणतन्त्रको जग बसाल्ने परिस्थिति समेत निर्माण गर्यो।
तत्कालीन समयमा घटनाको सत्यतथ्य बाहिर ल्याउन गठित उच्चस्तरीय छानबिन समितिका मुख्य दुई पदाधिकारीमध्ये अहिले पूर्वसभामुख तारानाथ रानाभाट मात्र जीवित छन्। समितिका संयोजक एवं तत्कालीन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको सात वर्षअघि नै निधन भइसकेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)