ग्रिस र स्पेन पठाइदिने भन्दै ३८ लाख ठग्ने दुईजना पक्राउ
nepalnews.com · Thu Mar 19 16:59:44 GMT 2026

काठमाडौँ। वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काभ्रे रोशी गाउँपालिका ६ का ३८ वर्षीय रकमबहादुर लोप्चन तामाङ र सिरहा मिर्चैया नगरपालिका ३ का २२ वर्षीय लक्ष्मणकुमार यादव छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)