मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राजनीतिले कोल्टे फेरेको छ, सम्भवतः छिटै नयाँ सरकार बन्छ

nayapatrikadaily.com · Sun Apr 04 00:22:00 GMT 2021

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राजनीतिले कोल्टे फेरेको र सम्भवतः छिटै नयाँ सरकार बन्ने दाबी गरेका छन् ।

‘हिजो र आजसम्मको काठमाडौंको राजनीतिक घटनाक्रम अलिकति फेरियो, खासगरी कांग्रेसले प्रधानमन्त्रीको तत्काल राजीनामाको माग गरेपछि र अर्को सरकार गठनको निम्ति पहल गर्ने हिजो निर्णय गरेपछि देशको राजनीतिक परिस्थितिले कोल्टे फेरेको छ,’ शनिबार कपिलवस्तुमा भएको कार्यक्रममा प्रचण्डले भने, ‘सम्भवतः छिटै नयाँ सरकार बन्नेछ । नयाँ परिस्थिति बन्नेछ ।’

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)