मध्यपूर्वको द्वन्द्वले ‘दीर्घ असर’ गर्ने आइएमएफको भनाइ
gorkhapatraonline.com · Thu Oct 31 16:29:04 UTC 2024

दुबई, कात्तिक १५ गते (राससरएएफपी) अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले गाजा, लेबनान र सुडानले आफ्नो भूमिमा जारी द्वन्द्वले छोड्ने आर्थिक असरलाई निको पार्न दशकौँ लाग्ने बताएको छ।
गाजा पट्टीमा हमास र लेबनानको हिजबुल्लाहविरुद्ध इजरायलले चालेको सैन्य कारबाही र सुडानको गृहयुद्धले दीर्घकालीन प्रभाव पार्ने आईएमएफले जनाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)