मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

काठमाडौं उपत्यकासहित विभिन्न स्थानमा बिहानैदेखि वर्षा

setopati.com · Wed Sep 07 01:05:00 GMT 2022

काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा बुधबार बिहानैबाट पानी परिरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)