उदयपुरमा प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने
newsofnepal.com · Thu Oct 31 16:53:11 UTC 2024
उदयपुर।
उदयपुरमा प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । जिल्लाको चौदण्डीगढी नगरपालिकामा यही मंसिर ७, ८ र ९ प्रतियोगिता सञ्चालन हुने बिहीबार पत्रकार सम्मेलनको आयोजना गरेर आयोजकले जानकारी दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)