लक्ष्मीपूजाको अवसर पारेर युट्युबमा सार्वजनिक भयो फिल्म 'महापुरूष'
setopati.com · Thu Oct 31 16:42:53 UTC 2024

प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको फिल्म 'महापुरूष' बिहीबार युट्युबमा रिलिज भएको छ।
दुई वर्षअघिको यो हिट फिल्म लक्ष्मीपूजाको अवसर पारेर युट्युबमा सार्वजनिक गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)