मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

विकराल बन्दै विद्युतीय फोहोर

annapurnapost.com · Sat Apr 29 00:18:48 GMT 2023

काठमाडौं : प्रविधिको विकाससँगै कम्प्युटर, टेलिभिजन, ल्यापटप, मोबाइललगायतका विद्युतीय उपकरणको प्रयोग बढ्दो क्रममा छ। विज्ञान तथा प्रविधि मन्त्रालयको एक तथ्यांकअनुसार प्रत्येक वर्ष नेपालमा २ लाख ५० हजारभन्दा बढी टेलिभिजन सेट र तीन लाखभन्दा बढी कम्प्युटर भित्रिन्छन्।

मोबाइलको प्रयोग अझै बढी छ। यस्ता उपकरणको आयु निश्चित अवधिको हुन्छ, र ती फोहोरमा परिणत हुन्छ। त्यस्ता फोहोरलाई नै विद्युतीय फोहोर भन्छिन्। अन्य फोहोरभन्दा यी फोहोर व्यवस्थापनको पाटो जटिल छ। तर, यसको व्यवस्थापनमा सरकारी चासो देखिँदैन। अध्ययनले भन्छ, ‘उचित व्यवस्थापन नभए विद्युतीय फोहोर (ई–वेस्ट) ले विकराल अवस्था ल्याउन सक्छ।’

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)