मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भेडीगोठदेखि घरको सुरक्षामा वफादार कुकुर

deshsanchar.com · Thu Oct 31 17:16:56 UTC 2024

गलेश्वर (म्याग्दी) – तिहारको दोस्रो दिन आज कुकुर तिहार। मानव सभ्यताको हरेक खोजहरूमा मानव समाजसँग कहिल्यै टाढा नभएको एउटा बफादार र साहसी जीवका रूपमा परिचित कुकुरको पूजा गरी कृतज्ञता प्रकट गरिएको छ।

कुकर मानव सभ्यतादेखिनै मानवसँग अत्यन्त नजिक बफादार जीव मानिन्छ। वैदिककालमा समेत कुकुरको महत्वपूर्ण भूमिका हुनेगरेको शास्त्रमा वर्णन गरिएको छ। त्यसैगरी चाणक्य नीतिमा कुकुरलाई पातलो निन्द्रा भएको बफादार, चनाखो अनि थोरै खाएर पनि सन्तुष्ट हुने प्राणीका रूपमा उल्लेख गरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)