बैंकिङ प्रणालीमा अधिक पैसा थुप्रिएपछि एक खर्ब तान्दै राष्ट्र बैंक
baahrakhari.com · Fri Jun 12 06:57:50 GMT 2026

काठमाडौं । नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले एक खर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ । बैकिङ प्रणालीमा अधिक तरलता भएका कारण सो रकम बराबरको निक्षेप संकलन गर्न लागेको हो ।
यसअघि जेठ २७ गते पनि राष्ट्र बैंकले प्रणालीबाट ६० अर्ब रुपैयाँको २३ दिने निक्षेप संकलन गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)