चुनावी फन्डामा सीमित विद्यासुन्दरको मोनोरेल
nepalsamaya.com · Fri Dec 10 00:35:07 GMT 2021
काठमाडौं-
काठमाडौं महानगरपालिकाको चुनावताका मेयरका उम्मेदवार विद्यासुन्दर शाक्यले आफूले चुनाव जितेर मेयर बने राजधानी काठमाडौंमा मोनोरेल चलाउने घोषणा गरे। काठमाडौंको भीडभाड र धुलोधुवाँबाट 'दिक्दार' भएका महानगरबासीले विद्यासुन्दरको प्रतिबद्धतालाई विश्वास गरे। विद्याले बहुमत प्राप्त गरे। मेयर बने।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)