जाडोमा नानीबाबुको हेरचाह कसरी गर्ने? (भिडिओ)
setopati.com · Fri Nov 24 00:23:25 GMT 2023
ठूला मान्छेको तुलनामा बच्चाहरूको रोगसँग लड्ने क्षमता कम हुन्छ। जाडो मौसममा भाइरसको वृद्धिदर एकदमै बढी हुन्छ। किटाणु पनि धेरै सक्रिय हुन्छन्।
बच्चाको रोगसँग लड्ने क्षमता कम हुने हुँदा नानीबाबुहरूलाई जाडोको समयमा बढी समस्या देखिन्छ। चिसो मौसममा धेरैलाई श्वासप्रश्वासको समस्या हुन्छ। बच्चालाई नाकदेखि फोक्सोसम्म असर देखिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)