गहिरो निद्राका लागि के-के खाने ?
merolifestyle.com · Thu Mar 03 16:24:30 GMT 2022
गहिरो निद्राले शरीरलाई थकानमुक्त बनाउँछ । स्वास्थ्यका लागि दैनिक ७ देखि ९ घण्टा गहिरो निन्द्रा सुत्न विज्ञहरूले सिफारिस गर्दै आएका छन् । निन्द्रा राम्रो पर्यो भने धेरै रोग लाग्नबाट जोगिन्छ ।
शरीरमात्र नभएर गहिरो निन्द्राले दिमागलाई पनि स्वस्थ राख्छ । निद्रा बढाउन एमिनो एसिड, इन्जाइम, पोषक तत्त्व र हर्मोन जस्ता धेरै रसायनहरू मिलेर काम गर्छन् । यी तत्त्व भएका खानेकुरा खाँदा निन्द्रा गहिरो बनाउन मद्दत गर्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (merolifestyle.com)