अनुसन्धान र अभियोजनकर्ता बीचको समन्वयले मात्रै परिणाम आउँछ : महान्यायाधिवक्ता
ratopati.com · Mon Jul 31 22:53:00 GMT 2023
काठमाडौँ । महान्यायाधिवक्ता डा.दिनमणि पोखरेलले अनुसन्धान र अभियोजनकर्ताबीच एकापसमा अझ बढी सहयोग र समन्वय भइराखे मात्रै राम्रो परिणाम आउने बताएका छन् ।
आज काठमाडौँमा ‘कसुरको अनुसन्धानमा देखिएका समस्या र सुधारका उपायहरू’ विषयक एकदिवसीय कार्यशाला गोष्ठीमा उहाँले न्याय प्रणालीमा अनुसन्धान र अभियोजनलाई त्रुटिरहित र प्रभावकारी बनाउनका लागि दुवै निकाय एकजुट र क्रियाशील भएर कार्यसम्पादन गर्नुपर्नेमा जोड दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)