मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

‘खेलकुद राजनीतिमुक्त राख्छौं’

ekantipur.com · Thu May 25 00:40:14 GMT 2023

काठमाडौँ — नेपाल ओलम्पिक कमिटीले बुधबार युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीलाई स्वागतसहित सम्मान गरेको छ । सातदोबाटोस्थित एनओसी मुख्यालयमा अध्यक्ष जीवनराम श्रेष्ठले मन्त्रीद्वयलाई सम्मानपत्र हस्तान्तरण गरे ।

नवनियुक्त खेलकुदमन्त्री लिम्बूले खेलकुदलाई राजनीतिक विभाजनबाट मुक्त गरेर अगाडि बढाउँदा कुनै समस्या नहुने बताए । उनले खेलकुद क्षेत्रमा लाग्नेबाट त्याग र तपस्या आवश्यक रहेकामा जोड दिए । मन्त्री भण्डारीले ओलम्पिक कमिटी स्वायत्त र फरक संस्था रहेको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)