झा र खनालले एमडीएमएसमा भ्रष्टाचार गरेको ठहर, १ वर्ष जेल र जनही ६ करोड जरिवाना
clickmandu.com · Thu Mar 06 18:07:11 GMT 2025

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व अध्यक्षद्वय दिगम्बर झा र पुरुषोत्तम खनालले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रणाली खरिदमा भ्रष्टाचार गरेको ठहर भएको छ । विशेष अदालतले उनीहरूलाई दोषी ठहर गरेको हो ।
न्यायाधीशत्रय टेक नारायण कुँवर, रितेन्द्र थापा र विदुर कोइरालाको इजलासले झासहित ३ जनालाई दोषी ठहर गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)