युक्रेनसँगको युद्धविरामबारे रूसले के भन्यो ?
baahrakhari.com · Thu Mar 06 18:07:18 GMT 2025

नयाँदिल्ली । ब्रसेल्समा चलिरहेको युरोपेली संघका नेताहरूको सम्मेलनका बीच रूसले युक्रेनसँगको अस्थायी युद्धविराम स्वीकार नगर्ने बताएको छ ।
"कुनै पनि समाधानका लागि दृढ सम्झौता चाहिन्छ," रूसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले भनिन्, "यो बिना, कुनै पनि प्रकारको राहत हामीलाई अस्वीकार्य छ ।"
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)